राजनीति
मन्त्रिपरिषद् पुनर्गठनको तयारी, जसपाको तर्फबाट नयाँ प्रवेश पुराना बाहिरिँदै
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | ०९:३४:०० मा प्रकाशित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।
कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले भने निरन्तरता पाएका छन् ।
जसपाले तीनजना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ । नयाँ मन्त्रीका लागि सिफारिस हुनेमा प्रदीप यादव, इस्तियाक राई र मृगेन्द्र सिंह छन् ।
यादवलाई वन, राईलाई भौतिक पूर्वाधार र सिंहलाई कृषि मन्त्रीमा सिफारिस गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपिलवस्तुको पकडीमा ४० घर जलेर नष्ट, एकसराे लुगा पनि निकाल्न पाएनन्
- हङकङसँग पराजित हुँदा नेपाल इमर्जिङ एशिया कपमा छनोट हुनबाट बाहिरियाे
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
प्रतिकृया दिनुहोस