गाउँ सहर

रोजगार सहायक पदको करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

काठमाडाैँ । नेपाल सरकारले प्रधानमन्त्री राेजगार कार्यक्रममार्फत् रोजगार सहायक पदको करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना सार्वजनिक गरेकाे छ ।

सूचनामा पाँचाै तह सरह र प्रत्येक गाउँपालिका तथा नगरपालिकामा १/१ जना संख्या माग गरेकाे छ ।

उसका अनुसार साे पदकाे लागि प्रमाणपत्र तह वा साे सरहकाे याेग्यता साथै १८ वर्ष पूरा भइ ४५ ननाघेकाे र कम्प्युटर ज्ञान कम्तीमा ३ महिनाकाे हुनुपर्ने उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत