स्वास्थ्य

नेपाल नर्सिङ परिषदकाे नर्सिङ र मिडवाइफरी नाम दर्ता परीक्षाकाे नतिजा प्रकाशित

काठमाडाैँ । नेपाल नर्सिङ परिषदकाे शनिबार लिइएकाे नर्सिङ र मिडवाइफरी नाम दर्ता परीक्षाकाे नतिजा प्रकाशित भएकाे छ ।

परिषदका अनुसार साे नतिजा www.nnc.org.np मा हेर्न सकिने र उतीर्ण भएका परीक्षार्थीले प्रमाणपत्र लिन जाँदा उल्लेखित मिति हेर्न बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत