गाउँ सहर
प्रतिबन्धित लागुऔषध सहित झापाबाट मानिस पक्राउ
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | ११:२६:०० मा प्रकाशित
झापा । झापामा प्रतिबन्धित लागुऔषध सहित मानिस पक्राउ परेका छन् । सो कुरा झापा प्रहरीले बताएको हो ।
प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ आउँदै गरेको देश भारत ओकैटी टि-ईस्टेट गोदाम धुरा ओकैटी टि-गार्डन दार्जिलिङ मिरीक पश्चिम बंगाल बस्ने वर्ष २७ को अनुप प्रधानलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ६ ग्राम र मोवाईल थान १ सहित पेला परेकोले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस