अर्थतन्त्र
मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित
- गाउँ सहर संवाददाता
- ४ श्रावण बुधबार, २०७९ | १३:०५:०० मा प्रकाशित
काठमाडमाैं । मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित भएको छ । वर्ल्ड कन्फरेडेशन अफ बिजनेशद्वारा आयोजना गरिएको बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट बैंक सम्मानित भएको हो ।
विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट बैंक सम्मानित भएको हो ।
सो कार्यक्रमको आयोजना कर्ताले विश्वभरिका १३० वटा देशहरूका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको बैंकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस