स्वास्थ्य
काेराेनाकाे जाेखिम बढेकाे भन्दै मन्त्रालयद्वारा सबैमा सावधानी अपनाउन अनुराेध
- गाउँ सहर संवाददाता
- ५ श्रावण बिहीबार, २०७९ | २२:२८:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे समय काेराेना बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा सावधानी अपनाउन अनुराेध गरेकाे छ । उसले सूचना निकालेर साे कुरा बताएकाे हाे ।
उसले भीडभाडका क्षेत्रमा सावधानी अपनाउन भन्दै सुरक्षाकाे पूर्ण पालना गर्न गराउन अनुराेध गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस