अर्थतन्त्र

बैंक तथा वित्तीय संस्थाले सात दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन उपलब्ध गराउनु पर्ने

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सात दिनभित्र बैंक तथा वित्तीय संस्थाले अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन तथा उपलब्ध गराउनु पर्ने बताएकाे छ । बिहीबार बैंकले साे सूचना प्रकाशन गरि साे कुरा बताएकाे हाे ।

परिपत्र नं. १ (क, ख, ग) : अन्तरिम वित्तीय प्रतिवेदन

गाउँ सहर संवाददाता

तपाईँको मत