अर्थतन्त्र

सेयर बजारमा उकालाे यात्राः ५४.५८ अंकले वृद्धि हुँदा ४ अर्ब ६० कराेड बढीकाे काराेबार

काठमाडाैँ । साताकाे पहिलाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । सूचक ५४.५८ अंकले बढेर २१९५ विन्दुमा राेकिएकाे छ । बजारमा २.५५ प्रतिशतकाे वृद्धि छाएकाे छ ।

नेप्सेकाे अनुसार साे दिन ४ अर्ब ६० कराेड ९९ लाख ७१ हजार २७१.६६ रकमकाे १ कराेड १३ लाख ३९ हजार ४८६ सेयर काराेबार भएकाे छ ।

साे दिन १२६ कम्पनीले उकालाे यात्रा तय गरेका छन् । ५१ कम्पनीकाे मूल्य घटेकाे छ भने ३ कम्पनीकाे सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

केहि समय निकै तनावमा रहेका लगानीकर्तामा याे दिनले थप उर्जा थपेकाे देखिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत