राजनीति
के जनार्दन शर्माको नैतिकता यहि हो ?
- गाउँ सहर संवाददाता
- २१ श्रावण शनिबार, २०७९ | ०८:३०:०० मा प्रकाशित
काठमाडाैँ । राप्रपाका पूर्व अध्यक्ष एवम् अर्थमन्त्री डा. प्रकाशचन्द्र लाेहनीले नेपाली जनताले फेरि "अग्रगामी र इमान्दार" अर्थमन्त्री जनार्दन शर्मा, शेर बहादुर र प्रचण्डबाट उपहार पाएकाे बताएका छन् ।
उनले ठूला व्यापारीहरुको लागि काम गर्ने पात्र भनि स्पस्ट चित्रण गरेकाे अवस्थामा लेनिनले भनेकाे "कम्युनिस्टहरुले हरेक त्याग गर्न तयार हुनु पर्छ र आवश्यक परे हरेक गैर कानुनी बाटो अबलम्बन गर्न, तथ्य लुकाउन तथा हरेक प्रपंच गर्न तयार हुनु पर्छ भन्दै जनार्दन शर्माको नैतिकता यहि हो ? भनेर प्रश्न गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस