अर्थतन्त्र

राताे नेप्सेः १७ दशमलब ६७ अंककाे गिरावट, काराेबार रकम ह्वात्तै घट्याे

काठमाडाैँ । साताकाे दाेस्राे दिन साेमबार सेयर बजारमा १७ दशमलब ६७ अंककाे गिरावट आएकाे छ । साे दिन काराेबार रकमपनि ह्वात्तै घटेकाे छ भने लगानीकर्ता उत्साहित हुन सकेनन् ।

साे दिन २ अर्ब ८५ कराेड ७० लाख ७२ हजार ९६१ रूपैयाँकाे ६५ लाख २७ हजार ४१४ सेयर कित्ता काराेबार भएकाे छ ।

साे दिन ५० कम्पनीले कमाएका छन् । १२३ ले गुमाएका छन् भने ८ कुनै परिवर्तित भएनन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत