स्वास्थ्य

काेराेनाका ५४ संक्रमित थपिए, डेंगुका कुल संक्रमित २५ हजार माथि

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ३ हजार ८२९ जनाकाे काेराेना परीक्षण गर्दा थप ५४ संक्रमित पुष्टि भएकाे र ७६ जना निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब देशमा काेराेना सक्रिय संक्रमितकाे संख्या १ हजार १४४ छ ।

उता डेंगुकाे वर्तमान अवस्थामा २५ हजार ५४३ पुगेकाे र हालसम्म ३२ जनाकाे निधन भएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत