वातावरण

बुधबार माैसम सामान्यतया सफा

काठमाडाैँ । आज २०७९ मंसिर ०७ गते (बुधबार), जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत