वातावरण

शनिबारकाे माैसम सफा

काठमाडाैँ । २०७९ मंसिर १७ गते (शनिबार), माैसम विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति देशभर मौसम सामान्यतया सफा रहने उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत