राजनीति

 विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो ।

प्रधानमन्त्रि प्रचण्डले भोली चैत ६ गते संघिय संसदमा विश्वास मत लिने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत