गाउँ सहर
काठमाडाैंका मेयर बालेनले भन्छन्- नयाँ-पुराना सबै नेताहरु चोर हुन्
- गाउँ सहर संवाददाता
- २० बैशाख बुधबार, २०८० | ०६:११:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार राति फेरि विवादास्पद धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।
पटकपटक विवादास्पद अभिव्यक्ति दिएर आलोचित हुँदै आएका बालेनले मंगलबार राति सामाजिक सञ्जालमा सबै नेताहरुलाई ‘चोर’ करार गरेका हुन्।
यसअघि उनले सबै नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै स्टाटस लेखेका थिए।
मंगलबार राति उनले लेखेका छन्- नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन।
उनको स्टाटसमाथि सामाजिक सञ्जालमा आलोचना सँगै समर्थन दुवै थरि प्रतिक्रिया आइरहेका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
प्रतिकृया दिनुहोस