राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै महामन्त्रीहरु (लाइभ)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबार महामन्त्रीहरुले जवाफ दिँदैछन् ।

केन्द्रीय सदस्यहरुले धारणा राखेपछि महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले सोमबार जवाफ दिइरहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत