अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु
- गाउँ सहर संवाददाता
- १६ पौष सोमबार, २०८० | ०८:००:०० मा प्रकाशित
काठमाडाैं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ ।
ईस्वी संवत्काे नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन्। पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौरहा, धुलिखेल, लुम्बिनीलगायतका ठाउँमा आइतबार साँझ ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन् ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालमा पनि घुमघाम गर्ने, पिकनिक खान जाने क्रम बढ्दै गएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ ।
विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से २०९२ अंकमा
- नेप्से २०९२ अंकमा
- मेयर बालेनकाे खबरदारी : गिरीबन्धु जग्गा सट्टाभर्नामा खर्बाैँ रकमकाे खेलोफड्काे हुनसक्छ
- नेपाल चीन सम्बन्ध विश्व भूराजनीति, बहुध्रुवीय शक्ति सन्तुलन ध्यानमा राखेर व्याख्या र विश्लेषण गर्नु मनासिव हुने
- युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी
- कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए चौथोपटक विश्वासको मत
- कांग्रेससहित विपक्षी दलहरुको नाराबाजीपछि संसद बैठक स्थगित
- कांग्रेससहित विपक्षी दलहरुको नाराबाजीपछि संसद बैठक स्थगित
- रवि लामिछाने भित्र बाेले, गगनले बाहिर प्रमाण खाेले
- डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
प्रतिकृया दिनुहोस