फोटो

ढुंगे घर

  • १६ बैशाख मंगलबार, २०८२ | १८:०७:०० मा प्रकाशित

म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुजुमुज्ज परम्परागत ढुंगे घरहरू रहेको गुर्जागाउँ । हालसम्म सडक यातायातको सुविधा नपुगेको गुर्जामा अल्पसंख्यक छन्त्याल र दलित समुदायका २५० घरपरिवारको बसोबास छ । तस्बिर : सन्तोष गौतम/रासस ।

तपाईँको मत