फोटो

नागबेली सडक

  • १७ असार मंगलबार, २०८२ | १०:०२:०० मा प्रकाशित

भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला, बेहेरे दोभान झर्ने नागबेली आकारमा देखिएको सडक । यो सडक भोजपुर नगरपालिका–१२ मा पर्छ । तस्बिर : युवराज विष्ट/रासस

तपाईँको मत