फोटो

बाैद्धनाथ स्तुप परिसरमा शान्तिका प्रतीक परेवाकाे राज (फोटो फिचर)

  • ३१ श्रावण शनिबार, २०८२ | ०९:२३:०० मा प्रकाशित

काठमाडाैं । परेवा घरपालुवा पन्छी हो । यसलाई शान्तिको प्रतीक मानिन्छ । नेपालको पहाडदेखि तराईका जिल्लामा परेवा पाइन्छ ।

काठमाडौं उपत्यकाका अधिकांश मठमन्दिरमा परेवाको वास हुन्छ । मानिसहरु परेवालाई चारो खुवाउँछन् ।

काठमाडौंको बाैद्धनाथ स्तुप परिसरमा रहेका परेवा ।

तस्बिर-शिवराज खड्का, गाउँसहर

तपाईँको मत