गाउँ सहर
आज द्वादशी, दशैँकाे टीका लगाउने क्रम जारी
- गाउँ सहर संवाददाता
- १८ असोज शनिबार, २०८२ | ०५:११:०० मा प्रकाशित
काठमाडाैँ । आज असोज १८, २०८२, शनिवार अर्थात द्वादशी । दशैँकाे टीका लगाउने क्रम जारी रहेकाे छ । सडकमा जाने र आउनेकाे भिड थामिनसक्नु छ ।
टाढा रहेका आफन्तसँग भेट गर्नुपर्ने हुँदापनि दशैँकाे टीका काेजाग्रत पूर्णिमासम्म लगाइन्छ ।
तर नेपालका केही स्थाहरूमा भने विजयादशमीमै टीका समापन गर्ने चलन छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस