फोटो

भेडाबाख्रा

  • १७ भदौ बुधबार, २०८३ | ०८:०७:०० मा प्रकाशित

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोलाको खर्कमा चराउन ल्याइएका भेडाबाख्रा । म्याग्दीका घुम्ती पशुगोठ यतिबेला हिमाल फेदीका लेकाली चरन क्षेत्रमा रहेका छन् । तस्बिरः सन्तोष गौतम/रासस

तपाईँको मत