काेराेना जित्न इम्यूनिटी पावरका लागि ध्यान दिनुहाेस् यी खानेकुरामा
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | १३:२६:०० मा प्रकाशित
यदि तपाई आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन चाहानुहुन्छ र कुनै पनि प्रकारको रोगको सामना गर्न चाहनु हुन्न भने तपाईले केहि चीजहरू तुरुन्तै सेवन बन्द गर्नुहोस् ।
यो समय भनेको कोरोनाको समय हो । यो रोगले विश्ललाइ नै आक्रान्त पारिरहेको छ । यो समयमा तपाइले आफ्नो स्वास्थ्यको प्रतिरक्षा प्रणालीलाइ बलियाे बनाइ राख्न अति आवश्यक छ । यो समयमा तपाइले आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्नु जरुरी हुन्छ । बलियो प्रतिरक्षा प्रणालीले शरीरलाई रोग लाग्नबाट बचाउँछ । रोगसँग लड्ने प्रतिरक्ष प्रणलीले शरीर बिरामी हुँदा पनि भाइरससँग लड्न सक्षम मद्दत गर्छ । यसका लागि तपाईंले तुरुन्तै केही चीजहरूको सेवन गर्न बन्द गर्नुपर्छ । यी चीजहरू जसले तपाईको प्रतिरक्षा प्रणालीमा नराम्रो असर गर्छ ।
आउनुहोस् जानौं ती कुराहरू
१. सोडा : गर्मी समयमा सबैले आफ्नो प्यास मेटाउनका लागि सोडाको प्रयोग गर्ने गर्दछन् । तर यसले शरीरको प्रतिरक्षा प्रणालीलाइ नस्ट गर्दछ । सोडा लगाएत कोल्ड ड्रिक्सहरुमा बढी मात्रामा चिनीको प्रयोग गरिएको हुन्छ । जसले तपाईको शरीरलाइ कमजोर बनाउने गर्दछ ।
२. फ्राइ खाना :यदि तपाई फ्राइ खाना धेरै मन पराउनुहुन्छ भने यसले तपाईको रोग प्रतिरोधात्मक क्षमतालाइ नस्ट गर्दछ ।
३. अल्कोहल : यदि तपाई अल्कोहलको सोखिन हुनुहुन्छ भने यो जान्न जरुरी छ कि तपाईले सेवन गरेको अल्कोहलले तपाईको रोगसँग लड्ने क्षमतालाइ नस्ट गर्दैछ । नियमिय रुपमा यदि अल्कोहलको प्रयोग गर्दै हुनुहुन्छ भने आफ्नो शरीरलाइ दिनप्रति दिन कमजोर बनाउँदै हुनुहुन्छ । जसको प्रयोगले तपाईलाइ निन्द्रा नलाग्ने र मोटोपन बढ्ने जस्ता समस्या उत्पन्न गर्दछ ।
४. बेकरी आइटमहरु :बेकरीका सामानहरू प्रायः परिष्कृत पीठो प्रयोग गरेर तयार पारिएका हुन्छन् । जसमा ग्लुकोज, फ्याट र क्यालोरीको मात्रा एकदम उच्च हुन्छ । धेरैजसो केक, कुकीज, पेस्ट्री आदि पिठो, चिनी र तेलले बनाइन्छ । यस्ता परिकारले हाम्रो शरीरको प्रतिरक्षा प्रणलीलाइ कमजोर बनाउने गर्दछ । यदि तपाई बेकरी सामानहरू उपभोग गर्न चाहनुहुन्छ भने, गहुँकाे आटा प्रयोग गर्नुहोस् ।
५. चिनी : यदि तपाई मिठाई मन पराउनुहुन्छ ? त्यसोभए तपाईंले समस्या सामना गर्न सक्नुहुन्छ । व्हाइट सुगर या रिफाइंड सुगर इम्यूनिटी पावरका लागि धेर्रै राम्रो मानिन्छ ।व्हाइट सुगर क्यान्डी, चकलेट, केक, बिस्कुट आदिमा प्रयोग गरिएको हुन्छ । रोटी र पास्तामा पनि सेतो चिनी प्रयोग गरिएकाे हुन्छ । व्हाइट सुगर प्रयाेग गरिएका खानेकुरा प्रयाेग गर्न सकिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस