शिक्षा
त्रिविको चारवर्षे स्नातक तहको परीक्षा केन्द्र ताेकियाे
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १२:५९:०० मा प्रकाशित
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले चारवर्षे स्नातक तहको तेस्रो वर्ष बीबीएस, बीएड र बीएस्सीतर्फको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
यही चैत २७ गतेदेखि सञ्चालन हुने परीक्षाको काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका परीक्षार्थीहरूको केन्द्र सार्वजनिक गरिएको हो ।
पनिकाले चारवर्षे स्नातकको बीबीएस, बीएड र बीएस्सीतर्फ नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस