गाउँ सहर

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त

काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईंलाई बीमा समितिले अनुमति दिईए लगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी  नियुक्त गरेको छ ।

प्रसाईंको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा विश्वास गरिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत