स्वास्थ्य

१४ संक्रमित थपिँदा ११ डिस्चार्ज

काठमाडाैँ । कुल २४३४ जनाकाे काेराेना परीक्षण हुँदा थप नयाँ १४ संक्रमित पुष्टि भएका छन् भने ११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अविधमा कसैकाे पनि निधन भएकाे छैन । ६५ हजार २७८ जनाले खाेप लगाएका छन् ।

मन्त्रालयका अनुसरा अब १०४ जना सक्रिय संक्रमित छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत