अर्थतन्त्र

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । परिसूचक ८ दशमलव ८७ अंक घटेर २ हजार २८ दशमलव ७७ विन्दुमा झरेको छ ।

यस दिन २२१ धितोपत्रको ३६ लाख ६३ हजार २२० कित्ता शेयर २८ हजार ८६६ पटक काराेबार हुँदा रू. १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत