दिगोविकास
फाइल तस्बिर
रामेछापको खिम्ती खोला वरपरका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | ०४:५१:०० मा प्रकाशित
काठमाडौं । रामेछापको खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ ।
बिहान ३ बजे खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको हो ।
थप वर्षा भइरहेकाले जलसतह थप बढ्नसक्ने भएकाले सो नदी तटीय क्षेत्रमा रहेकाले उच्च सतर्कताका अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस