अर्थतन्त्र

राष्ट्रिय वाणिज्य बैंकले कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशैं तथा शुभ दिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने विज्ञप्तिमा भनिएको छ ।

साथै उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत