वातावरण

मंगलबारकाे माैसम यस्ताे छ

काठमाडाैँ । जल तथा माैसम विभागका अनुसार २०८० कार्तिक १४ गते (मंगलबार) काे माैसम यस्ताे छः-

दिउँसो ː देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत