गाउँ सहर

नेपाल राष्ट्र बैंकद्वारा २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार बैंकहरूको वर्षभरीको बिदा तालिका जारी गरेको हो ।

शनिबारबाहेक २०७८ सालमा थप ३७ दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ । तालिकाअनुसार दसैं बिदा असोज २५ देखि २८ गतेसम्म हुनेछ भने तिहार बिदा कात्तिक १५ गतेदेखि १९ गतेसम्म हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत