गाउँ सहर

चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

काँक्रेविहार। कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ।

उक्त तथ्याङ्कअनुसार मुगुमा रु ३१ करोड २८ लाख ४४ हजार बराबरको क्षति भएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत