गाउँ सहर

विवाहमा छाेरीलाई बीमा पाेलिसी उपहार

झापा । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ निवासी मान बहादुर चौहान र श्रीमती सृजना चौहानले छाेरीकाे विवाहमा जीवन बीमा उपहार दिएका छन्। 

इलाम फाकफोकथुम गाउँपालिका  वडा नम्बर १ विवाह गरेकी छाेरी हिमानी चौहानलाई सिटिजन लाइफ इन्सुरेन्स कम्पनी बिर्तामोड शाखामा कार्यरत MDRT/ एजेन्सी मेनेजर राम बहादुर कटुवालको सल्लाहामा बीमा पाेलिसी उपहार दिइएकाे हाे । 

जीवनमा आइपर्ने जोखिम बहनका लागी र भविष्यमा एकमुस्ट रकम प्राप्त गर्ने गरि उपहारको नयाँ तरिका जीवन बीमा पोलेसी आमाबुवाले छोरीलाई  बुवा चाैहानले बताए ।

त्यसाे त दुलाहा रिजन पौडेल(कृश्न) र दुलही चाैहान दुवै बीमा अभिकर्ता पनि हुन् ।

साे अवसरमा शाखा प्रमुख जमुना कटुवालको पनि उपस्थिति रहेकाे थियाे । 

गाउँ सहर संवाददाता

तपाईँको मत