खेल
साफ वुमेन्स च्याम्पियनसिप २०२४ बंगलादेशकाे पाेल्टामा
- गाउँ सहर संवाददाता
- १४ कार्तिक बुधबार, २०८१ | २१:५४:०० मा प्रकाशित

काठमाडाैँ । हिमेश रितुपोर्ना चक्माकाे गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै साफ वुमेन्स च्याम्पियनसिप २०२४ पाेल्टामा पारेकाे छ ।
बुधबार भएकाे फाइनल खेलमा वुमेन्स साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले पाेल्टामा पारेकाे हाे ।
दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो । यसअघि पनि बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दाेस्राे हाफमा बंगलादेशले उपाधि जित्न सफल भएकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस