फोटो
तिरीगाउँ
- १ असार आइतबार, २०८२ | १२:१३:०० मा प्रकाशित

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा स्थित तिरीगाउँ र आसपासको क्षेत्र । सडक सञ्जाल नपुगेको र पुल नभएको यो गाउँमा स्थानीयको प्रमुख आम्दानीको स्रोत स्याउ खेती हो । तस्बिर : सुशीलबाबु थकाली/रासस ।
प्रतिकृया दिनुहोस