गाउँ सहर
म्याग्दीको गुर्जाखानीमा भूकम्प
- गाउँ सहर संवाददाता
- २० श्रावण मंगलबार, २०८२ | १४:५४:०० मा प्रकाशित

काठमाडाैं । म्याग्दीमा भूकम्प गएको छ। म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको पराकम्प म्याग्दी, पर्वत, बागलुङसहितका जिल्लामा महसुस भएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनको तोलाको मूल्य दुई लाखनजिक
- समयमा काम नसक्ने दुई दर्जन ठेकेदार कम्पनीसँग स्पष्टीकरण
- यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै
- शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित
- साताकाे अन्तिम दिन शेयरबजारमा बढाेत्तरी, यी हुन् उच्च अंकले मूल्य बढ्ने कम्पनी
- भ्रष्टाचारी ठहरिए बागमतीका मेयर भरत थापा, उपमेयरलाई सफाइ
- स्वाट्टै घट्याे शेयर काराेबार, नेप्सेपनि घटेर बन्द
- बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ, ७ मन्त्री नयाँ
- कुलिङ पिरियड छानबिन समितिले बुझायो प्रतिवेदन
- सुनको मूल्यलेले नयाँ रेकर्ड बनायो
प्रतिकृया दिनुहोस