गाउँ सहर
कुलिङ पिरियड छानबिन समितिले बुझायो प्रतिवेदन
- गाउँ सहर संवाददाता
- २० श्रावण मंगलबार, २०८२ | १४:५८:०० मा प्रकाशित

काठमाडाैं । संघीय निजामती विधेयकअन्तर्गत कुलिङ पिरिड प्रावधानमाथिको गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ।
नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति रहेको समितिले मंगलबार घिमिरेलाई प्रतिवेदन बुझाएको हो।
कर्मचारीले राजीनामा बुझाए वा अवकाशपछि संवैधानिक नियुक्तिका लागि दुई वर्ष कुनुपर्ने प्रावधान खण्डित भएकोबारे छानबिन गर्न समिति गठन गरिएको थियो।
समितिले मंगलबार बिहान सर्वसम्मतरूपमा प्रतिवेदन तयार पारेको थियो। जसमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्याइएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनको तोलाको मूल्य दुई लाखनजिक
- समयमा काम नसक्ने दुई दर्जन ठेकेदार कम्पनीसँग स्पष्टीकरण
- यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै
- शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित
- साताकाे अन्तिम दिन शेयरबजारमा बढाेत्तरी, यी हुन् उच्च अंकले मूल्य बढ्ने कम्पनी
- भ्रष्टाचारी ठहरिए बागमतीका मेयर भरत थापा, उपमेयरलाई सफाइ
- स्वाट्टै घट्याे शेयर काराेबार, नेप्सेपनि घटेर बन्द
- बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ, ७ मन्त्री नयाँ
- म्याग्दीको गुर्जाखानीमा भूकम्प
- सुनको मूल्यलेले नयाँ रेकर्ड बनायो
प्रतिकृया दिनुहोस