गाउँ सहर
सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन
- गाउँ सहर संवाददाता
- २१ कार्तिक शनिबार, २०८३ | १६:०२:०० मा प्रकाशित
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम अनुमोदन गरेको छ।
प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीहरू नाम बैठकले अनुमोदन गरेको हो।
उनीहरूलाई न्याय परिषदको गत असोज २० गतेको बैठकले न्यायाधीश नियुक्ति सिफारिस गरेको थियो।
उनीहरूविरूद्ध कात्तिक ९ गते उजुरी आह्वान भएको थियो भने बिहीबारसम्म उजुरी दिने समय थियो।
प्रस्तावित न्यायाधीशविरूद्ध १३ जनाले उजुरी दिएका थिए। उजुरीकर्ताहरूले प्रस्तावित न्यायाधीशहरूविरूद्ध संयुक्त र फरक-फरक रूपमा उजुरी दिएका दिए।
शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण
- आज गाई पूजा : किन गरिन्छ गाईको पूजा ?
- यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई
- रसुवा–भोटेकोशी बाढीबाट ऊर्जा क्षेत्रमा १ खर्ब ३२ अर्बभन्दा बढीको क्षति
- आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान
- घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मनाइयो
- अब सरकारी ठेक्कामा काम गर्ने श्रमिकको पनि सामाजिक सुरक्षा, न्यूनतम ज्याला र अधिकार सुनिश्चित गरिने
- दीपशिखा महिला कृषि सहकारीमा कल्पना गुरुङ
- आज लक्ष्मी पूजा र कुकुर तिहार पनि
- एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
प्रतिकृया दिनुहोस