अर्थतन्त्र

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडाैँ । ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापश्चात त्ज्योति विकास बैंकमार्फत ग्राहकवर्गहरुले डिजिटल भुक्तानी सेवाप्रदायक खल्तीमा बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी सीधै पैसा लोड गर्न सक्नेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत