केवल सफलताको कथामात्र नपढ्नुहोस्, असफल व्यक्तिको बारेमा पनि अवश्य पढ्नुहोस् - विकल्प निस्कनेछ
- गाउँ सहर डेस्क
- १५ माघ बिहीबार, २०७७ | ०६:००:०० मा प्रकाशित

काठमाडौँ । यदि हामीले सफल व्यक्तिका कथा पढ्यौँ भने केवल राम्रा कुरामात्र थाहा हुनेछन् । तर असफल व्यक्तिको बारेमा पढेमा हामीलाई यो कुरा पनि थाहा हुन्छ कि कोहि सफल हुन सकिरहेको छैन । यो कुराबाट पाठ लिएर हामीलाई सफलताको लागि नयाँ विकल्प मिल्न सक्दछ । यसकारण असफलतासँग जोडिएको कथा अवश्य पढ्नुहोस् ।
समस्या हामीभित्र लुकेको क्षमता निखार्नमा काम आउँदछ । यसकारण मुश्किल समयमा नडराउनुहोस्, त्यसको सामना गर्नुहोस् ।
आउनेवाला दिनको अनुमान लगाउनुभन्दा राम्रो तरिका यो हो कि हामी आजबाट नै भविश्यको निर्माण गर्न सुरु गर्नु । वर्तमानमा राम्रो काम गरे भविश्य पनि राम्रै हुन्छ ।
राम्रो शिक्षा नै सफल जीवनको चावी हो । गुरु आफ्ना शिष्यलाई सहि गलतको फरक बताउँछन र उनको जीवनमा स्थाई प्रभाव छाड्दछन् ।
केवल सफलताको कथामात्र नपढ्नुहोस, असफल व्यक्तिको बारेमा पनि अवश्य पढ्नुहोस् । असफलताको कथा पढे सफल हुनको लागि केहि नयाँ विकल्प खोज्न सकिन्छ ।
प्रश्न सोधिरहनु एक असल विद्यार्थीको सबैभन्दा राम्रो गुण हो । पढाईसँग जोडिएका सबै शंकालाई दूर गर्नको लागि गुरुसँग प्रश्न अवश्य सोध्नुपर्छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
प्रतिकृया दिनुहोस