राजनीति
मन्त्रिपरिषद्का १८ निर्णय सार्वजनिक (निर्णय सहित)
- गाउँ सहर संवाददाता
- २ माघ आइतबार, २०७८ | १६:२९:०० मा प्रकाशित
काठमाडाैं । सरकारले प्रथम श्रेणीका सहसचिव शंकरप्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतको १९ निर्णय सार्वजनिक गरेको छ ।
पुस ३० गतेको मन्त्रिपरिषद्को निर्णय आइतबार सार्वजनिक गरिएको हो ।
निर्णयको १८ औं बुँदामा नयाँ भेरिएन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथानम तथा नियन्त्रण गर्ने सम्बन्धि आदेश २०७८ जारी गर्ने पनि उल्लेख गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस