अर्थतन्त्र
गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागको स्थापना
- गाउँ सहर संवाददाता
- २१ माघ शुक्रबार, २०७८ | २०:३२:०० मा प्रकाशित
काठमाडौँ । नेपाल राष्ट्र बैंकले माघ १३ गतेको नर्णयानुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थाहरू, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरू, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र राष्ट्रिय सहकारी बैंक लि. को निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरू सम्पादन गर्ने कार्यादेशसहित फागुन १ गतेदेखि कार्यान्वयन हुने गरी गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरेको बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस