यस्ताे छ नेपाल राष्ट्र बैँकले साेमबार तोकेको विदेशी मुद्राकाे विनिमय दरभाउ
- गाउँ सहर संवाददाता
- ११ पौष सोमबार, २०७९ | ११:२४:०० मा प्रकाशित
काठमाडौं । नेपाल राष्ट्र बैँकले साेमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ४३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३३ पैसा र बिक्रीमा १० रुपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ९३ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४७ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक विवरणमा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
- उपनिर्वाचन, २०८१ शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न - आयोग
- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित
- वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको लक्ष्य
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
प्रतिकृया दिनुहोस