अर्थतन्त्र

आइतबार सुनचाँदीकाे काराेबार कतिमा हुँदैछ ?

काठमाडाैं । आइतबार सुनचाँदीकाे मूल्य स्थिर रहेको छ । आज सुनचाँदी गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महसंघले जानकारी दिएकाे छ ।

 गत शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो । आइतबार पनि सुन र चाँदी सोहि भाउमा कारोबार भएको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत