गाउँ सहर
संसद् भवन वरपरको सुरक्षा व्यवस्था कडा , बानेश्वर तनावग्रस्त
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण आइतबार, २०७८ | १३:२९:०० मा प्रकाशित
काठमाडाैं । संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको हाे । एमसीसीविरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो । संसद् भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ ।
एमसीसी संसदबाट अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने निर्णय आज सत्ता गठबन्धनका नेताहरुले गरिसकेका छन् । विरोध प्रदर्शन भएसँगै सो क्षेत्रको ट्राफिक अस्तव्यवस्त भएको छ । ट्राफिक प्रहरीले जुलुस निस्कने भएकाले वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस