फोटो

वातावरण दिवसमा कोटेश्वर बहुमुखी क्याम्पसकाे सचेतना मुलक र्‍याली (फाेटाेफिचर)

काठमाडाैं । विश्व वातावरण दिवसको अवसरमा आइतबार सचेतना मुलक र्‍याली निकालिएको छ । साथै सरसफाइ र वृक्षारोपण पनि गरिएको छ । 

विश्व वातावरण दिवसको अवसरमा कोटेश्वर बहुमुखी क्याम्पसबाट आयोजना गरिएको सचेतना मुलक र्‍याली एवम् सरसफाइ कार्यक्रम गरिएकाे छ । 

तस्विर -सञ्जय बुढाथाेकी 

गाउँ सहर संवाददाता

तपाईँको मत