गाउँ सहर

यी हुन् नेपाल शिक्षक संघ रामेछाप जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी

रामेछाप । नेपाल शिक्षक सङघ रामेछापको ९ औं  जिल्ला अधिवेशनबाट अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशनबाट जिल्ला कार्य समिति, संघीय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।

मन्थलीमा शनिवार भएकाे अधिवेशनले विभिन्न पदमा पदाधिकारीहरू निर्वाचित गरेकाे हाे ।

निर्वाचित पदाधिकारीहरू

अध्यक्ष -रामकृष्ण श्रेष्ठ 
उपाध्यक्ष महिला - लक्ष्मी बुढाथोकी कार्की 
उपाध्यक्ष खुल्ला - अर्जुन बहादुर श्रेष्ठ 
सचिव - मेघ प्रसाद भट्टराई 
सचिव अर्थ - नारायण प्रसाद घिमिरे 
सह-सचिव - राज कुमार खड्का 
सह-सचिव महिला - फूल कुमारी गिरि 
सह-सचिव अर्थ महिला - शान्ति कुमारी कार्की 
सह-सचिव समावेशी - निराजन लामा
सह-सचिव समावेशी - सुदिप कुमार कार्की
सदस्य महिला - केशरी तामाङ 
सदस्य महिला - कमला राय
सदस्य महिला - गंगा तामाङ 
खुल्ला सदस्य - चन्द्र प्रसाद घिमिरे 
खुल्ला सदस्य - भुवन थापा मगर 
खुल्ला सदस्य - कुमार खड्का 
खुल्ला सदस्य - यज्ञ बहादुर कार्की 
संघीय महाअधिवेशन प्रतिनिधि 
खुल्ला - बाबुराम घिमिरे 
खुल्ला - चन्द्र बहादुर घिसिङ 
खुल्ला - टंक प्रसाद दाहाल 
खुल्ला - विजानवी श्रेष्ठ 
संघीय महाअधिवेशन प्रतिनिधि महिला
कमला कुमारी थापा 
प्रविना पौडेल 
प्रदेश प्रतिनिधि 
खुल्ला - जनार्दन घिमिरे 
खुल्ला - राजेन्द्र बस्नेत 
खुल्ला - हरिनारायण श्रेष्ठ 
खुल्ला - रुद्र बहादुर खत्री 
खुल्ला - बुद्धिराज फुयाल 
प्रदेश प्रतिनिधि महिला  

स्रेणुका ढकाल 
मेनु पोख्रेल घिमिरे

थप तस्बिरहरू

गाउँ सहर संवाददाता

तपाईँको मत