गाउँ सहर

वार्ताद्वारा निष्कर्षमा पुग्न सकिने - नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आपतकालीन उद्धार लगायत नियमित उडानहरू बुधबारबाट स्थगित भन्ने विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्ष भएको बताएको छ ।

उसले विज्ञप्ति जारी गरी सो कुरा बताएको हो ।

जारी विज्ञप्तिमा हवाई सेवा निर्वाध रूपमा संचालन गर्नुगराउन सूचित गरेको र कानुन कार्यान्वयनसँग सम्बन्धित गुनासोका विषयमा वार्ताद्वारा निष्कर्षमा पुग्न सकिने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत