खेल
पारस खड्काले एलएलसी लिग खेल्ने
- गाउँ सहर संवाददाता
- ८ श्रावण आइतबार, २०७९ | १७:२३:०० मा प्रकाशित
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) लिग दाेस्राे संस्करण खेल्ने भएका छन् ।
आउँदाे सेप्टेम्बर २० बाट सुरु हुने प्रतियाेगितामा नेपालबाट पारस खड्काले खेल्ने भएका हुन् । लेजेन्ड्स लिग क्रिकेटमा विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरूले खेल्ने गर्दछन् ।
लेजेन्ड्स लिग क्रिकेटकाे दाेस्राे संस्करण भने ओमानकाे साटाे भारतमा हुने भएकाे छ । भारतमा क्रिकेटका प्रशंसक धेरै भएकाले आउँदाे संस्करण भारतमा सार्ने निर्णय गरेकाे एलएलसीले जनाएकाे छ ।
एलएलसीले आउँदाे संस्करणमा पारससहित आठ जना क्रिकेटरलाई समावेश गरेकाे हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस