स्वास्थ्य

नेपालमा डेंगु राेगकाे वर्तमान अवस्था कस्ताे छ ? काठमाडाैँमा हैजाकाे स्थितिचाहिँ यस्ताे

काठमाडाैँ । विसं २०६१ देखि नेपालमा वर्षेनी डेंगुकाे विरामी नेपालमा देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उसका अनुसार हात देशकाे सातै प्रदेश अन्तर्गतका ७५ जिल्लामा फैलिएकाे छ ।

२०७९ श्रावणदेखि हालसम्म ९८३५ जना सम्भावित डेंगु राेगी देखिएकाे छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३२०, मधेश प्रदेशमा १८०, बागमतीमा ७४४०, गण्डकीमा २०२, लुम्बिनीमा १३५६, कर्णालीमा ६६ र सुदूरपश्चिममा २७१ डेंगु राेगी पहिचान भएका छन् ।

काठमाडाैँमा हैजाकाे स्थितिचाहिँ यस्ताे-

 

गाउँ सहर संवाददाता

तपाईँको मत